एनएमबि बैंककाे नगद लाभांश वितरण

एनएमबि बैंक लिमिटेड (NMB) ले आइतबारदेखि सेयरधनीको बैंक खातामा नगद लाभांश वितरण थालेको छ । बैंकको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरिएको हो । बैंकका अनुसार हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा आइतबारदेखि नगद भुक्तानी गरिएको हो । साधारण सभा प्रयोजनको लागि सेयर…