तीन वाणिज्य बैंकको ६ करोड ३३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार तीन वाणिज्य बैंकको ६ करोड ३३ लाख ३३ हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कर्मसियल बैंकको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार…