मानुषी लघुवित्तको खराब कर्जामा उत्कृष्ट सुधार

मानुषी लघुवित्त वित्तीय संस्था (MSLB) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खराब कर्जामा आकर्षक सुधार गरेको छ । लघुवित्तको गत आवको यसै अवधिमा खराब कर्जा अनुपात १३.०३ प्रतिशत रहेको थियो । चालू आवको सोही अवधिमा घटेर ३.६९ प्रतिशतमा सुधार भएको छ । खराब कर्जा घटेसँगै लघुवित्तको सम्भावित जोखिम बापतको व्यवस्थाको रकम पनि घटेको…