चन्द्रागिरी हिल्स (CGH) को व्यापारमा सुधार हुँदा नोक्सानी घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी एक करोड ७५ लाखमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १२ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको नोक्सानी साढे १० करोड बढीले…