क्रिप्टोकरेन्सीबाट गरिने आम्दानीमा ३० प्रतिशत कर लगाउँदै भारत

भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्ने क्रममा क्रिप्टो तथा डिजिटल करेन्सीहरुबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाउने घोषणा गरेकी छिन् । आधिकारिक स्रोतबाट पुष्टि नभए पनि भारतमा १ करोड देखि २ करोड क्रिप्टो लगानीकर्ता भएको अनुमान गरिएको छ । यस्तै ५ अर्ब ३७ करोड भन्दा धेरै लगानी क्रिप्टोबजारमा रहेको अनुमान…