नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लघुवित्त वित्तीयको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ८६५ रुपैयाँ ८३ पैसा कायम भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न माघ १४ गते सातौँ वार्षिक साधारण सभा डाकेको छ। ?  समग्र…