बिओकेको २६ हजार कित्ता संस्थापक सेयर लिलामीमा

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) को २६ हजार ३५२ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । बैंक अफ काठमाण्डूका संस्थापक सेयरधनी मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त सेयर बैंकले बिक्रीमा ल्याएको हो । उक्त सेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले प्रतिकित्ता न्यूनतम २१० मूल्य तोकेर आफुले खरीद गर्न चाहने कित्ता उल्लेख गरी आगामी ३५…