धितोपत्रको बजार पूँजीकरण साढे ४१ खर्ब नजिक, आइतबारै करिब खर्ब बढ्यो

आइतबार नेप्सेमा ६९ अङ्कको वृद्धि भएसँगै एकैदिन धितोपत्र बजार पूँजीकरण ९७ अर्ब ४८ करोड रुपैयाँले बढेको छ । एकैदिन करिब खर्बले बजार पूँजीकरण आइतबार बढेपछि बजार पूँजीकरण साढे ४१ खर्ब नजिक पुगेको हो । नेप्सेका अनुसार आज बजार पूँजीकरण ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख २० हजार रुपैयाँ बराबर पुगेको छ ।गत बिहीबार…