सेञ्चुरी बैंकको बोनस पारित, चुक्ता पूँजी साढे ९ अर्ब पुग्यो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को एघारौं वार्षिक साधारण सभाले प्रस्तावित चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत पुस ३० गते शुक्रबार सम्पन्न भएको सभाले उक्त लाभांश अनुमोदन गरेको हो । सभाले २०७८…