प्रि-ओपनिङ्गमा १८ अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा नेप्से सूचक १८.१७ अंकले बढेर २९४४.९२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २१ मध्ये १८ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि-ओपनमा २१ कम्पनीको २९ हजार ५८४ कित्ता सेयर…