जर्मन कार निर्माता कम्पनी बीएमडब्लुले विश्व मै पहिलो पटक रङ परिवर्तन गर्न मिल्ने कार बनाएको छ । अमेरिकाको लस भेगास भइरहेको कन्जुमर इलेक्ट्रोनिक्स सो मा बीएमडब्लुले रङ परिवर्तन गर्न मिल्ने कार सार्वजनिक गरेको हो । “बीएमडब्लु आइएक्स फ्लो” नाम गरेको उक्त कारमा अत्याधुनिक विद्युतीय मसी प्रविधिको प्रयोग गरिएको छ । इ–रिर्डसमा रहेको इ–मसीले कारलाई खैरो…