साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा नेप्से सूचक ७.४० अंकले बढेर २६९९.८८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ९ मध्ये ६ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि-ओपनमा ९ कम्पनीको ३ हजार ८२५ कित्ता सेयर ६७…