वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु चुनौतीः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु चुनौती रहेको बताएका छन् । दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गर्दै उनले वित्तीय साक्षरता नम्बरमा हेरेर वित्तिय साक्षरताको दर ठयाक्कै यकिन गर्न नसकिने बताए । उनले भने, ‘बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता…