कामना सेवाको १८.५०% बोनस हितग्राही खातामा जम्मा

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । बैंकको गत कात्तिक २३ गते सम्पन्न १५ औं साधारण सभाबाट पारित १८.५० प्रतिशत बोनस सेयर बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो । बैंकका अनुसार कात्तिक ९ गतेसम्म सेयर अभौतिकीकरण (डिम्याट) गराएका सेयरधनीको हितग्राही…