बीमाको पहुँच टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न वर्गसम्म पुर्‍याउनुपर्नेमा जोड

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बीमाको पहुँच समाजका टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न वर्गसम्म पुर्‍याउनुपर्ने बताएका छन् । बीमा समितिको आयोजनामा जनकपुरमा आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि विशेष गरी विपन्न बर्गलाई केन्द्रित गरी प्रदेश सरकारका आगामी नीति, कार्यक्रम र बजेटमा बीमासम्बन्धी नीति तथा…