सिद्धार्थ बैंक सहित चार कम्पनीको सेयरमूल्य समायोजन

आइतबार सिद्धार्थ बैंक सहित विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पुस १८ गते आइतबार सिद्धार्थ बैंक, आरएमडीसी लघुवित्त, आँधिखोला लघुवित्त, सेन्ट्रल फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको हो । चारवटै कम्पनीले आइतबार साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य…