स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत लाभांश पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विहीवार काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरणको प्रस्ताव पारित गरेको हो। वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ…