५८ बुँदेका बाँकी कामहरु तत्काल गर्न लगानीकर्ताको माग, अत्यावश्यक नपरी सेयर बिक्री नगर्न आग्रह

शेयर लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदल पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले प्रतिकुल अबस्थामा लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न र अत्याबश्यक नपरी सेयर बिक्री नगर्न अपील गरेको छ । कार्यदलले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छ भनेका ५८ बँदेका बाँकी कामहरु पुरा नहुँदा र यसवीचमा भएका…