एनआरएन इन्फ्रास्टक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी (NRN) को लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । । लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले भोली अर्थात पुस १५ गते बुकक्लोज गर्दैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश पारित…