महालक्ष्मी विकास बैंक र निर्धन उत्थानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

महालक्ष्मी विकास बैंक र निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने पुस १२ गते सोमबार (आज) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज मिति तोकेको छ । बुकक्लोज मिति अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन…