शेयर बजारका लगानीकर्ता भन्दा कारोबारीहरु सक्रिय हुँदा नेप्से सूचकसँगै कारोबार रकममा गिरावट आएको छ । गत साताका तीन र यो साताको आइतबार समेत गरेको चार कारोबार दिनमा २३२ अंकले बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा सोमबार झण्डै ७० अंकले घटेको थियो । मंगलबार पनि गत साता नाफा बुकिङ्ग गर्नेहरु नै हाबी हुँदा सेयर बिक्रीको…