शेयर बजारलाई उद्दारको खाँचो, सूचक २४५५ बिन्दुमा झर्याे

शेयर बजारलाई उद्दारको खाँचो देखिएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजार क्र्यासको दिशातर्फ पुगेको हो ।लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा रौनकता हराएको छ भने कारोबार रकम पनि घटेर साढे २ अर्ब हाराहारीमा झरेको छ । यो साताको ४ कारोबार दिनमा १३०.३९ अंकले घटेको बजार पछिल्लो २ दिनमा मात्रै…