घट्दो बजारका बीच भारत सरकार एलआईसीको आईपीओ जारी गर्ने तयारीमा

भारतीय सरकारले घट्दो सेयर बजारका बाबजुत चौथो त्रैमासमा सरकारी स्वामित्वको भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को प्राथमिक निष्काशनको तयारी गरेको छ । हालै भारतीय बजारमा सेयर जारी गरेका दुई ठूला कम्पनीहरु पेटीएम र स्टार हेल्थको सेयर मूल्यमा भारी गिरावट आएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेपनि यसले सरकारलाई निरुत्साहित बनाएको…