सानिमा बैंक लिमिटेड (SANIMA) ले एकैपटक १० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले उक्त शेयर बिक्रीका लागि निवेदन दिएपछि सञ्चालक समितिको बैठकले प्रकृया अगाडि बढाएको हो । यसअनुसार बैंकका विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने कारणले इच्छुक संस्थापकहरुले मात्र पहिलो चरणमा आवेदन दिन पाउनेछन् । उनीहरूले आजको मितिले ३५…