युनिलिभर नेपालको नाफा ११०% बढ्यो, प्रतिशेयर आम्दानी १ हजार ९७ रूपैयाँ

युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आर्थिक वर्षको तीन महिनामा २५ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा १२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा कम्पनीको नाफा ११०.३२ प्रतिशतले बढेको छ । चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी…