नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एकैदिन सुन तोलामा ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २००…