बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा बिक्री भएको छ । डिएआर मुभिजले उक्त सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो । सिनेमा ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको छ । हालसम्म कै महङ्गो रकममा डिजिटल…