खुकुरी रम उत्पादक नेपाल डिस्टीलरीको वार्षिक आम्दानी झण्डै २ अर्ब

प्रख्यात मदिरा ब्रान्ड ‘खुकुरी रम’ उत्पादक कम्पनी नेपाल डिस्टीलरी प्रालिले सन् २०२२ मा १ अर्ब ९० करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेको हो। सन् १९६१ मा स्थापना भएको कम्पनीले खुकुरी रम, खुकुरी…