भारतीय अर्थमन्त्री- निर्मला सीतारमणले सन् २०४७ सम्ममा भारतलाई विकासशील देशबाट विकसित मुलुकमा स्तरोउन्नति हुनेगरी तयारी गरिरहेको बताएकी छिन् । सीतारमणले पूर्वाधार विकास, लगानी विस्तार, नवीन आविष्कार र समावेशीतामूलक विकासलाई प्राथमिकतामा राखी विकास मोडलको विस्तार गर्ने जानकारी दिएकी हुन्। आर्थिक वर्ष २०२३/२४ मा भारतले पूर्वाधार विकासका लागि १० लाख करोड भारु विनियोजन गरेको छ । चालु…