लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा वितरण गरेजति नै लाभांश वितरण गर्ने भएको छ ।बैंक सञ्चालक समितिको बैंकको मंसिर १४ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको २५० औं बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद गरी कुल ११.५० प्रतिशत…