नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । धेरै नीतिहरु यथावत राखेृर सार्वजनिक गरिएको समीक्षाका सम्बन्धमा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले मौद्रिक नीतिका समीक्षामा उल्लेख भएका ९ बुँदाको मौद्रिक तथा वित्तीय उपायहरु र त्यसको असरलाई यसरी उल्लेख गरेका छन् । बहुप्रतिक्षित मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्र बैंकले…