समीट लघुवित्तको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्रीका लागि विद्यमान संस्थापकहरुबाट आवेदन आह्वान गर्दै बुधबार सूचना प्रकाशन गरेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५…