आइतबारदेखि वाग्मती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २८७ जना बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । खोप अभियान अन्तर्गत सरकारको वाग्मती प्रदेशका बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो । वाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले यसका खोप कार्यक्रममका लागि २ लाख ७ हजार ३८० डोज खोप उपलब्ध गराइएको जानकारी…