नेपालको सुनचाँदी बजारमा शुक्रबार पहेँलो धातु सुनको मूल्य ४०० र चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसदिन चाँदीको भाउ…