राष्ट्र बैंकले जारी गर्यो ब्याजदर बारे नयाँ सर्कुलर

बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाबाट लागू हुने नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला ब्याजदरबारे नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन/परिमार्जन/नयाँ थप ब्यवस्था गरी ब्याजदर बारे नयाँ सर्कुलर जारी गरेको हो ।राष्ट्र बैंकले यस अघि बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा…