पछिल्लो समयमा शेयरबजारमा अनलाइन कारोवार गर्नेहरुको सख्या बढिरहेको देखिन्छ । त्यसो त शेयरबजारमा पूर्ण अनलाइनमा गइसकेको सरोकारवालाहरु बताउँछन् । नेप्सेको अनलाइन कारोबार प्रणालीको सुरुवात विसं २०७५ साल कार्तिक २० गते होटल याक एण्ड यतिमा बढो तामझामका साथ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेर भएको थियो । त्यसबेला नै अनलाइन कार्यान्वयन भए लगानीकर्ताहरुको शेयरबजारमा पहुँच…