बुद्धभुमिको आईपीओ बाँडफाँड शुक्रबार हुँदै

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँडका लागि शुक्रबार मिति तोकिएको छ । आईपीओ बाँडफाँडका लागि कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडले बुधबार शेयरको प्रिअलटमेन्ट सम्पन्न गरी धितोपत्र बोर्डबाट स्वीकृति लिइसकेको छ । कम्पनीले यहि असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणमा ८ करोड मूल्यका ८ लाख कित्ता आईपीओ जारी…