एनबि बैंकले लाभांश पारित गर्न बोलायो एजिएम, अरु के छन् एजेन्डा ?

नेपाल बंगलादेश बैंक (NBB) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारितको एजेण्डा सहित मंसिर २ गते साधारण सभा डाकेको छ। बैंकको साधारण सभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकले १२ प्रतिशत बोनस शेयर र बाँकी नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको साधारण सभा मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय,…