अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाई विकास डिभिजनमा कार्यरत सव–इन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगले बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई २ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस…