सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गते बिहीबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पाीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको तिकित्ता ७ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी…