कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवतरूपमा पुनः सञ्चालन गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड आज अपराह्न ४ः०० बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ । दुबै देशको सहमतिपश्चात भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर…