नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रमकाबीच शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री तथा एक राज्यमन्त्री सहित १० जना, माओवादी केन्द्रबाट पाँचजना फुलमन्त्री…