सानिमा लाइफ इन्स्योरेन्स (SLI) को शेयरमूल्यमा लगातार छैटौं कारोबार दिनमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता मूल्य ५४७.१० रुपैयाँ पुगेको छ । भदौ १७ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा ३०९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको मुल्य यसबीचमा २३८ रुपैयाँले बढेको हो । जुन पहिलो दिन कारोबार खुलेको मूल्यका आधारमा ७७ प्रतिशतको वृद्धि हो । साताको अन्तिम कारोबार दिन…