एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि शेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ । बैंकको सञ्चालक समितिको भदौ २२ गते सम्पन्न बैठकले चौधौ वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्काशनका लागि असोज १ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार कम्पनीले निष्काशन गर्ने चुक्ता पूँजीको…