नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गैरकानुनी भएको स्पष्ट पारेको छ । बैंकले क्रिप्टो करेन्सीको कारोबार गरेको भेटिएमा कानुन अनुसार कारवाही हुने जनाएको हो । राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नगर्न समेत अनुरोध गरेको छ । क्रिप्टो करेन्सीको कारोबार गरेको भेटेमा विदेशी मुद्रा बिनिमय ऐन अनुसार कारवाही हुने…