आन्तरिक राजस्व विभाग अन्तर्गतको धनगढी आन्तरिक राजस्व कार्यालयले नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने समुहलाई जेल चलान गरेका छ । राजस्व कार्यालयले नक्कली अन्तशुल्क स्टिकरको कारोबारीले धरौटी दिन नसकेपछि जेल चालन गरेको हो । आन्तरिक राजस्व कार्यालय धनगढीले आरोपितहरुसंग सात करोडका दरले कुल ५२ करोड रुपैयाँ धरौटी माग गरेको थियो । कार्यालयले माग…