मुक्तिनाथ क्यापिटलले चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले असोज १ गते आह्वान गरिएको १२ औं वार्षिक साधारण सभामा कर सहित चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । सभा होटल क्राउन इम्पेरियल, रविभवन काठमाडौंमा दिउसो ४ बजे आह्वान गरिएको छ । यस्तै सभाले आर्थिक वर्ष २०७७/७८…