काबुलको उद्धार उडान र विमान चालकको अनुभव

काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तब्यस्त छ तर विमानचालकका लागि सही समय र यसको सही ब्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानहरूलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानी भित्र र बाहिर को उडान अन्य सामान्य यात्रा भएको छैन…