एनआईबीएल एस क्यापिटलले २६ प्रतिशत लाभांश वितरण गर्ने

एनआईबीएल एस क्यापिटलले चुक्ता पूँजीको २६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । कम्पनीले असोज १५ गते लाजिम्पाटमा बिहान ११ बजे आह्वान गरेको नवौं वार्षिक साधारण सभामा कम्पनीले उक्त प्रस्ताव गरेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा बोलाएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व…