बीमा र ब्यापारमा लगानीकर्ताको आकर्षण, लघुवित्त र अन्यमा पनि चमक

शेयर बजार परिसूचक नेप्सेले गति लिएको छ आइतबार ४६ अंकले बढेको बजार सूचक सोमबार थप ५६ अंकले बढेको छ । दुई दिनमा नै एक सय अंक बढीले बढेको बजारमा बीमा र ब्यापार उपसमूहका कम्पनीहरुको शेयरको माग उच्च देखिएको छ भने लघुवित्त र अन्य उपसमूहको सूचकमा पनि राम्रै चमक देखिएको छ । सोमबार नेप्से सँगै कारोबार…