मनकामना हाइड्रोपावरले २४ करोडको आईपीओ निष्कासन गर्ने

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ करोड बराबरको २४ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम २४ करोड रुपैयाँ बराबरको जम्मा २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त…